अबको केहिबेरमा सुरु हुन्छ आज स्पेन र रसियाको भिडन्त, आयोजकलाई आफ्नै मैदानमा घुँडा टेकाउने स्पेनको यस्तो रणनीति

विश्वकप फुटवलमा आज पनि नकआउट चरणका दुई खेल हुँदैछन् । आजको खेलमा नेपाली समय अनुसार राती पौने आठ बजे रसिया र स्पेनबीच खेल हुन लागेको हो । रसिया समूह ‘ए’ को उपविजेता र स्पेन समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएका हुन् । समूह विजेताको रुपमा अघिल्लो चरणमा पुगे पनि स्पेनिस टिम लयमा भने देखिन सकेको छैन । समूह चरणका तीन खेलमा पाँच गोल खाएको स्पेनको विशेष गरी डिफेन्स लाइन र गोलकिपरको कमजोरीका कारण आफुलाई खरो रुपमा प्रस्तुत गर्न पाएको छैन । पहिलो खेलमा पोर्चुगलसँग बराबरी खेलेको…

पुरा पढ्नुहोस

यी हुन् मोडल-निर्माता-निर्देशकलाई ब्लक लिस्टमा राख्ने हट मोडल, हेर्नुस् (भिडियो अन्तर्वाता)

ईटहरी – नेपालमा पछिल्लो समय मोडलिङ्ग तथा रंगिन दुनियामा रम्ने र झुम्नेको ताती धेरै बढिरहेको छ । यसलाई कतिले पेशा पनि बनाउन लागिपरेका छन् । यस्तैमा पर्छिन मोडल ईशा परियार । निकै दुख र समस्या झेल्दै यो क्षेत्रमा प्रबेश गरेकी ईशा अहिले भने सफलताको फड्को मारिरहेकी छन् । दर्जन बढि म्युजिक भिडियोहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी मोडल ईशा संग गरिएको यो रमाईलो भिडियो अन्तरबार्ता हेर्नुस् । यो क्षेत्रमा सुरुमा प्रबेश गर्दा यहि लाईनको मोडल, निर्माता तथा निर्देशकहरु बाटै अश्लिल प्रस्ताबहरु आउने गरेको खुलाशा गरिन । फेसबुकमा रिक्वेस्ट पठाउने र…

पुरा पढ्नुहोस

धिरज र साम्राज्ञीले एकसाथ यसो भनेपछि, के चलिरहेको छ यी दुई कलाकारहरुबीच (हेर्नुहोस् भिडियो)

भक्तपुर। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘इन्टु मिन्टू लण्डनमा’को टिजर सार्वजनिक गरिएको छ।टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु अभिनेता धिरज मगरको केमेस्ट्री र लबलाई प्राथमिकता दिइएको छ रेनिशा वान्तवा राई निर्देशित चलचित्र लब स्टोरी जनरामा निर्माण भएको छ। कोरियोग्राफरबाट निर्देशनमा पाइला चालेकी रेनषाले चलचित्र पूर्णतया प्रेमकथामा निर्माण भएको बताइन्। लण्डनमा ६५ प्रतिशत र बाँकि नेपालमा छायाँकन गरिएको चलचित्रलाई आई कोर फिल्मस्को व्यानरमा प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन्। सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन्। निर्देशक रेनषा र निर्माता प्रज्ज्वल समशेरको…

पुरा पढ्नुहोस