देश असान्त बन्दै पहिलाे निशाना कर नितरेकाे एनसेल टावरमा प्रहरीको सुरक्षा

डोटी – डोटीमा रहेका एनसेलका टावरहरुमा प्रहरीले सुरक्षा दिन थालेको छ । जिल्लाका प्रमुख स्थानमा रहेका एनसेलका टावरमा प्रहरीले चौबिसै घण्टा सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अज्ञात समूहले एनसेलका टावरमा बम विष्फोट तथा आगजनी गर्न थालेपछि हामीले हाम्रो जिल्लामा भएका एनसेलका टावरमा सुरक्षा दिइरहेका छौँ ।’ प्रहरीले डोटीको चौखुट्टे, जिल्ला सदरमुकाम सिलगढी, बुडर, जोरायल, बिपिनगर, बोगटान, वाइललगायतका क्षेत्रमा रहेका एनसेलका टावरमा अहिले कडा सुरक्षाको प्रबन्ध छ । इलाका प्रहरी कार्यालय बुडरका प्रमुख रुपसिंह थापाले भन्नुभयो, ‘एनसेलका टावरमा क्षति हुन…

पुरा पढ्नुहोस

अस्ट्रेलिया आउने अधिकांश नेपाली विद्यार्थीहरु नक्कली विवाह गरेर आउछन !

– अस्ट्रेलिया प्रवेशकै लागि दिदीले आफ्नी बहिनीसँग श्रीमान्लाई ‘डिपेन्डेन्ट’ भिसामा पठाउने – अन्य आफन्तबीच पनि नक्कली विवाह गराएर पठाउनेलगायत घटना बढ्दो अस्ट्रेलिया — झापाका रमेश (नाम परिवर्तन) ले सन् २०१४ मा काठमाडौंकी एक युवतीसँग नक्कली विवाह गरी सिड्नी आए । आएदेखि नै अलग बसेका उनीहरूबीच पैसाको लेनदेन विषयमा विवाद भएपछि युवतीले सम्बन्धविच्छेद (डिभोर्स) का लागि आवेदन दिइन् । युवतीले आफूलाई छाड्न लागेको थाहा पाएका उनले आफूले काम गर्ने स्थानमा अनुरोध गरी स्पोन्सरसिप लिए र नेपाल फर्किनबाट बचे। वर्ष दिनअघि मात्र नक्कली विवाह गरी सिड्नीको एक युनिभर्सिटीमा अध्ययन गर्न आएका ललितपुर…

पुरा पढ्नुहोस

‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’

काठमाडौं । अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ । धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न गराईदिन्छ । आजभोली मोवाईलको प्रयोग सूचना आदान प्रदान भन्दा अरु नै काममा बढी छ । स्मार्ट फोनले गर्दा यो सबै सहज बनाईदिएको हो । हामी मोवाईल भएपछि खाना खान समेत बिर्सिदिन्छौं । मोवाईल चलाउँदा समय गएको पत्तो नै पाईदैंन् । मोवाईल सबैभन्दा नजिकको साथी…

पुरा पढ्नुहोस

नख्खु विस्फोटमा विप्लव समूहको संलग्नता देखियो : गृहमन्त्री

१२ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले एक जनाको ज्यान जाने गरी भएको नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री बादलले समानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव समूहले घटना घटाएको दाबी गरे । सरकारले प्राप्त गरेको विप्लव समूहका पछिल्लो बैठकका निर्णयहरुले पनि त्यही देखाउने भन्दै उनले भने, ‘कसैले पनि जिम्मेवारी लिएको छैन तर, विशेष गरेर यस्ता घटना नेकपा विप्लव समूहले गराउँदै आएको छ ।’ उनका अनुसार २१ वटा जिम्मामा एनसेलको टावरमा आगजनीको प्रयास भएको छ । प्रदेश १…

पुरा पढ्नुहोस

राष्ट्रिय सभाको बैठक जारी, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक अहिले बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय भवनमा राष्ट्रिय सभाको बैठक बसिरहेको छ । जारी बैठकको कार्यसूची सार्वजनिक भइसकेको छ । संसद सचिवालयले जारी गरेको कार्यसूचीअनुसार दुईवटा विधेयक छलफलका लागि प्रस्ताव गरिनेछ । साथै सभाका सदस्यहरुले समसामयिक विषयमा सरकार र सभाको ध्यानाकर्षण गराउने छन् ।

पुरा पढ्नुहोस

प्रेम सम्बन्धमा रहँदा प्रेमीले खिचेका अश्लिल तस्विर मोवाइलबाट हटाउन यि सुन्दरीले चालेको कदमले जो कोही पर्छन् छक्क

प्रेम अन्धो हुन्छ । प्रेममा जब मानिस पर्छ तब उसले संसार बिर्सिन्छ । के सही के गलत पत्तै पाउँदैन । प्रेममा परेका बेला प्रेमी प्रेमीकाले विश्वासमा परेर गरेका अश्लिल कामले अहिले पनि कैयौँले दुख पाएकै छन् । जसको पछिल्लो उदाहरण हुन् अस्ट्रेलियाको सिड्नीमा बस्ने जैना हकिङ । जैना हकिङ एउटा टेलिभिजन च्यानलमा प्रोड्युसरका रुपमा कार्यरत छिन् । जैनाको प्रेमीसँग ब्रेकअप भएपछि उनलाई प्रेमीको मोवाइलमा भएका आफ्ना नग्न तस्विरले यति पिरोल्योकी उनलाई निद्रा र भोक सबै हरायो । उनले भनिन् ‘हामी सम्बन्धमा हुँदा मैले कैयौं बेवकुफी गरेकी थिएँ ।’ ति आफ्ना…

पुरा पढ्नुहोस

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना : लालबन्दीदेखि निजगढसम्मको ६ अर्बको बोलपत्र रद्द

काठमाडौं- रेल विभागले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजनाअन्तर्गत लालबन्दीदेखि निजगढसम्मको ३५ दशमलव ८८ किलोमिटरमा ट्र्याक बेड निर्माणका लागि आह्वान गरेको बोलपत्र रद्द गरेको छ । विभागले आह्वान गरेको ६ अर्ब रुपैयाँको बोलपत्र विवादमा तानिएपछि शुक्रबार रद्द गर्ने निर्णय गरेको हो । पूर्वतयारीको काम पूरा नभएकोले बोलपत्र आह्वान रद्द गरिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । विभागले १८ माघ २०७५ मा बोलपत्र आह्वान गरेको आवेदनको अवधि १९ फागुनमा सकिँदै थियो । विवाद यस्तो थियो विभागले आह्वान गरेको बोलपत्रमा ‘आवेदकको अनुभव र मुख्य काम’ विभागले यसअघि काम लगाएकै निर्माण कम्पनीलाई मात्र उपयुक्त हुने गरी तयार गरिएको…

पुरा पढ्नुहोस