घंगारिचौरमा पर्यटकीय उद्यान तथा सांस्कृतीक संग्राहलय निर्माणका लागी योजना तयार ।

कपुरकोट गाउँपालिकोको वडा नम्बर ४ घंगारिचौरमा पर्यटकीय उद्यान तथा सांस्कृतीक संग्राहलय निर्माणका लागी योजना तयार । बुधबार उद्यान तथा संग्राहलय परिकल्पनाको भिडियो र तस्वीरहरु सार्वजनीक । जहाँ भ्यु टावर,सांस्कृतिक संग्रहालय, शहिद स्तम्भ, शिव मन्दिर, बालउद्यान, वनभोज स्थल, खुल्ला मंच, चमेना गृह जस्ता भौतिक संरचना निर्माण हुने छन् । यसका लागी करिव ५ करोड रुपैयाँ खर्च हुनेछ । उद्देश्यहरु -स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम् प्रयोग गरि -सन्तुलित विकासमा सहयोग पुर्याउने -आन्तरिक तथा बाहय पर्यटन प्रबर्द्धन गर्ने -स्थानीय संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्ने -गाउँपालिकाको सामाजिक तथा आर्थिक बिकाशमा टेवा पुर्याउने…

पुरा पढ्नुहोस

शर्माले भने हाम्राे शिक्षा खराब र खतरामा छ । Video

सल्यानकाे थारमारेमा मेमाेरि प्रशिक्षणका लागि अाएका मेमाेरि  पावरका धनि अर्पन शर्माले नेपालकाे बर्तमान शिक्षा प्रणािलमा ग‌‍‍म्भिर गल्ति रहेकाे र यसले  दिर्घकालमा नेपालि बिष्वमा प्रतिस्प्रधा गर्न नसक्ने बताउनु भयाे । बाबुराजा कम्प्युटरले अायाेजना गरेका तिन  दिने तालिमका लागि शर्मा सल्यान अायकाे बताईएकाे  छ । थप भिडियाे हेराै

पुरा पढ्नुहोस

काभ्रेको तिमालमा बन्न लागेको स्मृति पार्कमा रवीन्द्र अधिकारीको शालिक राखिने

काठमाण्डौ – पर्वतीय पर्यटनमा ज्यान गुमाएका मजदुर र पर्यटकको सम्झनामा काभ्रेको तिमालमा बन्न लागेको स्मृति पार्कमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक राखिने भएको छ । पार्क निर्माणको योजना अघि बढाएको ट्रेकिङ एजेन्सिज एसोसियशन अफ् नेपाल (टान)ले एक साताअघि हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री अधिकारी सहित सातै जनाको शालिक राख्न सरकारसँग आग्रह गरेको हो । पर्वतीय पर्यटनमा ज्यान गुमाएका मजदुर र पर्यटकको सम्झनामा पार्क निर्माण हुँदै गरेको र पर्यटन मन्त्रालय नै सम्हालेका मन्त्री पर्यटन प्रबर्दनमा लाग्दा लाग्दै निधन भएकाले उहाँको पनि शालिक राख्न सरकारलाई आग्रह गरिएको टानका निर्वतमान महा…

पुरा पढ्नुहोस

अर्बपतिको सूची सार्वजनिक, काइली बनिन् कान्छी अर्बपति, विनोद चौधरी १३४९ नम्बरमा

काठमाडौँ । अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन् । उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो । उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन् । एक्काइस वर्षमै अर्बपतिको सूचीमा पर्दा उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिनेकी छन् । कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए । जेनरले फोर्ब्सलाई भनिन्, ‘मैले यस्तो…

पुरा पढ्नुहोस

सांसदले साेधे : कण्डम फ्रीमा बाँडिन्छ, प्याड बाँड्नु पर्दैन ?

काठमाण्डाै – छाउपडी प्रथाको अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान सञ्चालन गरी कानुन कार्यान्वयन गर्न माग गर्दे संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद बिन्दा पाण्डेले ‘नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित अन्धविश्वासमा आधारित छाउपडी प्रथा जस्तो कुसंस्कारका कारण सुत्केरी तथा महिनावारी भएका महिलाहरुले अपमान र अमानवीय व्यवहार सहदै आउनुपरेको, बर्सेनि बलात्कार, हिंसाको शिकार हुनु परेको, फौजदारी कानुन बनेर कार्यान्वयनमा आइसक्दा पनि कुसंस्कारको अन्त्य नभएकाले यस्ताे रुढीवादी प्रथाको अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान संञ्चालन गरी कानुन कार्यान्वयनमा जोड दिनुपर्ने भएकोले’ भन्ने…

पुरा पढ्नुहोस

दिल निशानी मगर भन्छन्; रेशम चौधरीलाई थारुको छोरा भनेर हेपियो

फागुन २२, काठमाडौँ । लेखक तथा विश्लेषक दिल निशानी मगरले रेशम चौधरीको मुद्दा बारे अदालतले गरेको जन्म कैदको फैसलालाई कडा आलोचना गरेका छन्। अदालतको उक्त निर्णयलाइ आदिबासी जनजातीहरुलाइ जन्मकैद गरेर नश्लबादीहरुको विजय भएको बताएका छन् । उनले ट्विट गर्दै भनेका छन्; “रुपमा हेर्दा रेशम चौधरीलाई जन्मकैद गरे जस्तो देखिए नि सारमा हेर्दा यो समग्र आदिवासी जनजातीहरुलाई जन्मकैद गरिएको हो। नश्लवादीहरुको विजय हो।” चौधरीलाई यसअघी सरकारले संसदको सपथ खुवाउने वातावरण मिलाएको थियो र उनी संसदको लोगो लगाएर थुनामै गएका थिए। लामो समयपछी अदालतले फैसला सुनाएको छ। उनको पार्टी राजपाले आकस्मिक बैठक राखेको…

पुरा पढ्नुहोस

रोल्पाका प्रमुख खत्रीसंग घोडा देखि बोलेरो सम्म [अज्ञात समूहले जलाएको गाडीको तस्बिरहरु]

फागुन २२, रोल्पा । गएराती अज्ञात समूहले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष बिरबहादुर खत्रीको गाडीमा आगजनी गरेको छ । अध्यक्ष खत्रीले भे १ ज २७८५ नम्बरको बोलेरो भाडामा प्रयोग गर्दै आएका थिए । मंगलबारदेखि सुरु भएको स्थानीय मेलाको उद्घाटन गरी, त्यहि बास बसेका अध्यक्ष खत्रीले ४ नम्बर वडा कार्यालय म्वालेखोलामा बोलेरो पार्कीङ गरी राखेका थिए । पार्किङ्गमा राखेको बोलेरो गाडीलाई अज्ञात समुहले आगजानी गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उक्त बोलेरो सवारी जेष्ठ २०७५ देखि खत्रीले उपभोग गर्दै आएका थिए । खत्रीले प्रयोग गर्दै आएको बोलेरोलाई मासिक १ लाख ७०…

पुरा पढ्नुहोस

अर्पण शर्मा सल्यानमा

संसारकै तेज दिमाग भएका मेमोरी किङ्ग अर्पण शर्मा फागुण ३ दिनका लागि सल्यान पुग्ने भएका छन । स्मरण शक्ति अब्बल भएका गिनिज बुकमा नाम लेखाउन सफल तथा राष्ट्रिय युवा पुरस्कार २०७२ बाट सम्मानित अन्तर्रा्िष्ट्रय प्रतिभा एबंम विश्व किर्तिमान कायम गर्न सफल मेमोरी किङ्ग अर्पण शर्मा प्रशिक्षण दिन आउदैछन । उनि यहि फागुन २०, २१ र २२ गते थारमारे आउने भएका हुन् । बाबुराजा कम्प्युटर एण्ड इङ्लिस ल्याङगुइज इन्स्टिच्युट प्रा.लि ले ३ दिने स्मरण शक्ति अभिबृद्वि प्रशिक्षण कार्यक्रम राखेर उनलाई ल्याउन लागेको हो । प्रा.लि.का संचालक एवंम कार्यक्रमका आयोजक भोपेन्द्र बस्नेतले…

पुरा पढ्नुहोस

चौधरीलाई जन्मकैद

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोकेको छ। न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधवार चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष, एजनालाई ६ महिना र तीन जनालाई सफाई हुने फैसला गरेको हो। चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सिताराम चौधरी,गंगाराम डगौरा चौधरी, श्रवण चौधरीलाई जन्मकैद हुने फैसलामा उल्लेख छ। उनीहरूलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद ठहर गरेको कैलाली जिल्ला अदालतले जनाएको छ। ती मध्ये श्रवण चौधरी भने नाबालक भएकाले १०…

पुरा पढ्नुहोस

सांसद रेशम चौधरीलाई सफाइ दिने तयारी

कैलाली जिल्ला अदालतमा जारी टीकापुर घटनासम्बन्धी मुद्दाको फैसला सम्भवतः आज (बुधबार) हुँदैछ। अदालतका स्रोतका अनुसार दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएकाले आज फैसला हुने सम्भावना छ। थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसपीसहित ९ जनाको ज्यान गएको थियो। उक्त घटनामा संलग्न अभियोगमा सांसद रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका लागि हाल कारागारमा छन्। उनीहरूका विषयमा कैलाली जिल्ला अदालतले फैसला गर्न लागेकाे हाे।   थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसपीसहित ९ जनाको ज्यान गएको थियो। उक्त घटनामा संलग्न अभियोगमा सांसद रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका…

पुरा पढ्नुहोस