देवीका नौ रुप र नवग्रहबीचको सम्बन्ध

काठमाडौं : अहिले मुलुक दशैं मय भइसकेको छ । हिजो (आइतबार) घटस्थापना मनाइएको छ भने नौ दिन नौ देवीको पूजा र आराधाना पनि शुरु भइसकेको । त्यसो त दशैं भन्नासाथ दूर्गापूजाको कल्पना गर्ने हाम्रो दिमागमा आइहाल्छ । दशैंका नौ दिनभरी विभिन्न देवीहरुको पूजा आराधना गरिन्छ । दशैंको पनि एउटा छुट्टै महत्व र रमाइलो पक्ष छ । दशैंको सुरुवात घटस्थापनाबाट नै दशैं शुरु भइसकेको छ । यसदिन घर–घरमा जमरा राख्ने, देवीहरुको पूजापाठ गर्ने गरिन्छ । नवदूर्गाको पूजाको आफ्नै विधि–विधानहरु छन् । हरेक देवीका रुपको आफ्नै एउटा महत्व रहेको छ । देवीको नौ…

पुरा पढ्नुहोस

आफ्ना आलोचकलाई साम्राज्ञीले ‘कुकुर’को संज्ञा दिएपछि…

आफ्ना आलोचकलाई साम्राज्ञीले ‘कुकुर’को संज्ञा दिएपछि… काठमाडौं, ६ साउन। यतिवेला नायिका साम्राज्ञी शाह प्रेमीसँगको फोटोका आलोचना खेपिरहेकी छन्। उनले केही दिन अघि प्रेमीसँग मस्ती गर्दै गरेको फोटो सामाजिक सञ्जालमा शेयर गरिन्। जसको कारण उनले अहिले आलोचना खेप्नु परेको छ। फोटोलाई लिएर व्यापक आलोचना भएपछि उनले आलोचना गर्नेलाई प्रहार गरेकी छन्। इन्स्टाग्रामको स्टोरीमा एक स्टाटस पोष्ट गर्दै उनले कुकुरको संज्ञा दिएकी छन्। ‘हाथी चले बजार, कुत्ते भोके हजार,’ उनले इन्स्टाग्राममा लेखेकी छन्। फोटोलाई लिएर आलोचित बनेकी उनले आफूलाई हात्ती र आलोचना गर्नेलाई कुकुरको संज्ञा दिएकी छन्। दुई लाइनको हिन्दी वाक्यमार्फत उनले…

पुरा पढ्नुहोस

नेकपा चितवनको माग : ‘अपराधीलाई कठघरामा उभ्याइयोस्’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालमाथि समाजिक सञ्जालमा गरिएको दुर्व्यवहारको निन्दा गर्दै अपराधीहरुलाई कानूनी कठघरामा उभ्याउन माग गरेको छ। नेकपाका चितवन जिल्ला संयोजक यमबहादुर परियार ‘इन्द्रजीत’ र सचिव कृष्णभक्त पोखरेलले एक विज्ञप्ति जारी गर्दै अपराधीहरुमाथि कार्वाहीको माग गरेका हुन्। मेयर दाहालको तस्वीर बिगार्ने, अपशब्द प्रयोग गर्ने छद्मभेषी व्यक्तिहरुको अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउन नेकपाले माग गरेको हो। भ्रष्टाचारविरुद्ध अभियान भन्दै ज्ञानेन्द्र शाहीको कार्यक्रम स्थानीयले बिथोलेपछि शाहीका समर्थकहरुले दाहालमाथि सामाजिक सञ्जालमा साइबर अपराध गरिरहेका छन्। नेकपाले इस्ता गतिविधिहरु आफूहरुलाई मान्य नहुने चेतावनीसमेत…

पुरा पढ्नुहोस

कांग्रेसलाई पर्यटन मन्त्री योगेशको सुझाव– अराजकतावादको घोडा नचढ्नुस्

१३ असोज,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसलाई सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा नलिन सुझाव दिएका छन् । सरकारी काममा क्यानाडामा रहेका मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसको नाम नलिई लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न नसुहाउने टिप्पणी गरेका छन् । भट्टराईले भनेका छन्, ‘लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनुजस्तै हो । चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन् जोखिम । भ्रष्टाचार विरोधी अभियानका नाममा सञ्चालित गतिविधि कांग्रेसको सहयोगमा भएको कतिपयको बुझाइ छ । योगेशले कांग्रेसको…

पुरा पढ्नुहोस

सामाजिक सञ्जालमा रेणु दाहालको चरित्र हत्या भएपछि महानगरले गर्यो उजुरी दर्ता

असोज २२, चितवन । भरतपुर महानगरपालिकाले नगर प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा पोष्ट गरिएका अश्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरु बिरुद्ध जाहेरी दर्ता गरेको छ । आइतबार महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृहमन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी र्दिएको हो । शनिबार चितवनमा ज्ञानेन्द्र शाही माथि भएको आक्रमणपछि प्रमुख दाहालविरुद्ध सामाजिक सञ्जालका प्रयोगकर्ताले अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट गरेका थिए । महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु समप्रेषण हुनु आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनि उपचार खोजेको जाहेरीमा…

पुरा पढ्नुहोस