How to Log Out of Instagram

It is possible to enter Instagram via smartphone and computers. If you log in to your Instagram account on multiple devices or from a friend’s phone, you may need to know how to sign out. Because if you do not log out of all instruments, your Instagram account may remain open until you make a password change on other devices. So, if you are wondering how to log out of Instagram, we will explain it to you in detail. How to Log Out of Instagram on Mobile The time needed:…

पुरा पढ्नुहोस

How to Tell If Someone Blocked You on Instagram

Written By: Rajan Dangi How to Tell If Someone Blocked You on Instagram Instagram is a popular application that makes a big part of the communication between people. In your Instagram account, you can block people you don’t want to see or don’t want to see your profile. Security is the primary goal, but for other reasons, users can block each other. If you can’t reach someone you’ve been following for a while now, we think you might need to do some stalking. So if you are wondering how to…

पुरा पढ्नुहोस

Git Bash Bommands

TO Pull(First Time): 1.select folder 2.open git bash 3.git clone “paste project link from git” TO Pull(OtherTime): 1.select folder 2.open git bash 3.git pull origin To Push: 1.create repository in git hub 2.select project which u want to upload 3.git init 4.git add . 5.git commit -m “your comment” 6.git remote add origin https://github.com/rajandangi/CSV-project.git 7.git push -u origin master TO Push an existing Project: 1.goto existing project folder 2.open git bash 3.git add . 4. git commit -m “comment” 5.git push -u origin master

पुरा पढ्नुहोस

परिवारका ५ जना कै हत्या गर्ने भारतीयलाई नेपाल प्रहरी लखनउ छिरेर पक्राउ गर्दा भारतमा हंगामा

काठमाडौ । नेपालगन्ज सदरलाइनका सुन व्यापारी दिपक हेमकारको परिवार नै सखाप हुनेगरी १३ बर्षअघि भएको हत्याकाण्डका अभियुक्त एक जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेपछि भारतमा ‘हंगामा’ मच्चाइएको छ । भारतीय मिडियाले घटनालाई आफु अनुकुल व्याख्या गर्दै नेपाल प्रहरीको कानुनी कारवाही माथि प्रश्न उठाउँदै ‘हंगामा’ गरेको हो । भारत उत्तरप्रदेशको राजधानी लखनउ प्रियदर्शनी कलोनीमा बस्दै आएका किशोरीलाल सोनीलाई नेपाल प्रहरीले गत शनिबार भारतबाट सुन कारोबारका लागि नेपाल प्रवेश गर्दैगर्दा पक्राउ गरेका विवरण सार्वजनिक गरेको थियो । भारतीय सञ्चारमाध्यमले भने त्यसको एकदिन अगाडि अर्थात् शुक्रबार प्रिय दर्शनी कलोनी नजिकबाटै उनलाई ‘अपहरण शैलीमा…

पुरा पढ्नुहोस

बाघचौर न.पा :डुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासीमा रोक लगाएको सम्बन्धि अत्यन्त जरुरी सूचना।

Heartbeat Nepal|भदौ -२८ बाघचौर नगरपालिकाले मिति २०७५/०५/२५ का दिन डुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी रोक लगाइएको बारे यौटा जरुरि सुचना सार्बजनिक गरेको छ| उक्त सुचनामा हुबहु यस्तो लेखिएको छ:- बिषय:- डुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी बारे सूचना | जो जस संग सम्बन्धित छ, प्रस्तुत विषयका सम्बन्धमा , यस नगरपालिका क्षेत्र अन्त्तर्गत शारदा नदि लगाएत आसपासका खोलाहरु र अन्य क्षेत्रबाट डुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी कार्यका लागि जिल्ला समन्वय अमिति तथा प्रदेश सरकारबाट स्वीकृति भय पश्चात नगरपालिका द्वारा तोकिएको कर लिई उत्खनन तथा निकासी गर्ने प्रावधान रहेको व्यहोरा…

पुरा पढ्नुहोस

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, आठ पास गरेकाले पनि आवेदन दिन सक्ने (सूचनासहित)

Heartbeat Nepal/ भदौ २२, २०७५ काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेका विभिन्न पदका लागि दर्खास्त आह्वान गरेको छ ।सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी परिचरलगायतका पदमा भर्ना खुलेको हो । डाउनलोड गर्नका लागि यो लिंकमा जानुहोला:    डाउनलोड लिंक     डाउनलोड गर्नका लागि यो लिंकमा जानुहोला:    डाउनलोड लिंक  

पुरा पढ्नुहोस

भारत सिद्धयाउने पाकिस्तानी योजनाको पर्दाफाँस ! अमेरिकाले गर्यो यस्तो खुलासा ?

HeartBeat Nepal वाशिंगटन । पाकिस्तानका परमाणु हतियारहरू हेर्ने लेखकहरूले हालै एक प्रतिवेदन सार्वजनिक गरेका छन । प्रतिवेदनमा भनिएको छ कि अवको केही वर्षमा पाकिस्तान सुरक्षाका दृष्ट्रिकोणले भारत भन्दा धेरैं बलियो बन्नेछ । अहिले पनि पाकिस्तानले देशको सुरक्षामा अत्याधिक धनराशि खर्चेको बताइएको छ । वर्तमान समयमा पाकिस्तानसँग १४० देखि १५० वटासम्म परमाणु हतियारहरू छन् र यदि हालको स्थिति जारी रहने हो भने सन २०२५ मा पाकिस्तानसँग २२० देखि २५० सम्म परमाणु हतियार हुने देखिएको छ । यस्तो हुनु भनेको भारत लगायतका देशहरुका लागि खत्तराको घण्टी हुने देखिएको छ । अमेरिकी रक्षा…

पुरा पढ्नुहोस

भारत पुगेर नेकपा अध्यक्ष प्रचण्डको यस्तो अभिव्यक्ति !

नयाँदिल्ली । एकता पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड अहिले भारत भ्रमणमा रहेका छन । पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भारतमा काम गर्ने नेपालका समस्या चाँडै समाधान हुने बताएका छन् । भारत भ्रमणका क्रममा आज नेपाली राजदुतावासमा अखिल भारत नेपाली एकता मञ्च र प्रवासी नेपालीसंघका प्रतिनिधिसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन । उनले भने , “भारतमा काम गर्ने तल्लो तहका कामदारदेखि स्वतन्त्र तरिकाले व्यवसाय सञ्चालन गर्ने नेपाली कामदारका विषयमा डिनर मिटिङमा यहाँका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोबलसँग कुराकानी भएको छ ।” अहिले दुवै देशमा बहुमतको सरकार रहेकाले भारतमा…

पुरा पढ्नुहोस

अशोक दर्जीको गीतले मच्यायो तहल्का : लाइक र कमेन्टको वर्षा, म्यासेन्जरमा भाइरल

काठमाडौ । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेसँगै उज्जवल सांगीतिक यात्रा सुरु गरेका बाल गायक अशोक दर्जीले स्वर भरेको पहिलो गीत ‘मन बिनाको धन’ ले सामाजिक सञ्जालमा तहल्का मच्याएको छ । युवटुवमा त रेकर्ड नै ब्रेक गरेको छ । यूट्यूवमा अपलोड भएको एक दिन नबित्दै नम्बर १ ट्रेन्डिङमा पर्न सफल भएको छ । टंक बुढाथोकीद्वारा संगीतवद्ध यो गीत बुधबार दिउसो १ बजे अपलोड भएको थियो । त्यसयताको २० घन्टामा यो गीतलाई ८ लाखभन्दा बढि पटक हेरिएको छ । यसैगरी गीतमा ११ हजार पाँच सयभन्दा बढि कमेन्ट आएका छन् । अधिकांस…

पुरा पढ्नुहोस

मोदीले स्वीकारे ‘नेपालीको हृदय सागरभन्दा गहिरो र स्वाभिमान सगरमाथाभन्दा उच्च छ’

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले नेपालीहरुको हृदय सागरभन्दा पनि गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा पनि उच्च रहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, “नेपाल र भारतको आत्मियता यो क्षेत्र (मिथिला) को सांस्कृतिक आस्थाले सिञ्चित रहेको छ ।” मोदीले विश्वमा मिथिला सांस्कृतिको आख्यान सबैभन्दा माथि रहेको बताउँदै विद्यापतिका रचनाहरु दुवै…

पुरा पढ्नुहोस