सल्यानको थारमारे बजार अब( CCTV) सि.सि.टि.भी. क्यामराको निगरानीमा ।

बागचौर नगरपालिका वडा नम्बर २ मा पर्ने थारमारे बजारमा चोरको बिगबिगी बढेपछि सि।सि।टि।भी। क्यामरा जडान गरिएको हो । गत फागुन ११ गते राती एक विद्यालय र कोल्ड स्टोरमा चोरी भएको थियो भने फागुन १५ गते एउटा मोबाइल पसलमा चोरी भएको थियो । चोरी भएपछि बागचौर नगरप्रमुख लोकमान बुढाथोकीले सिसीटिभी क्यामरा जडान गर्ने आश्वासन दिएका थिए । यसैक्रममा सिसीटिभी क्यामरा जडान भएपछि आइतबार एक कार्यक्रमका बिच नगरप्रमुख बुढाथोकीद्वारा ईलाका प्रहरी कार्यालय थारमारेलाई क्यामरा निगरानीको लागी हस्तान्तरण गरिएको छ ।   थारमारे बजार क्षेत्रमा हुन सक्ने चोरी, डकैती तथा अन्य नकारात्मक गतिविधिलाई…

पुरा पढ्नुहोस

Madan Bhandari Folkway to rope in Rolpa

Rolpa- The Madan Bhandari Folkway is to connect the territory of Rolpa, which has not been so far linked to any highway of the country. The Ministry of Physical Infrastructure and Transport has agreed to re-design the construction of the folkway to rope in Rolpa following the concern of Vice President Nanda Bahadur Pun. Earlier, the government had announced that the 1,200-km folkway would go through Pyuthan, Dang and Surkhet. With the revised design of the folkway, it would connect Gulmi, Pyuthan, Rolpa and Salyan as well. There was massive…

पुरा पढ्नुहोस

दाङको साहित्य बजार प्रियासनको कव्जामा

दाङ फागुन २४ । उपन्यासकार तथा पत्रकार सविन प्रियासनले यसवर्ष तीनवटा उपन्यास प्रकाशन गरेपछि साहित्य बजार एकछत्र कव्जा गरेका छन् । प्रियासनले पछिल्लो पटक प्रकाशन गरेको ब्रेकअप डायरी उपन्यास यतिबेला दङाली पाठकहरुले अत्यधिक रुचाएपछि धमाधम बिक्री भइरहेको छ । जनता बुक स्टलमा पहिलो लट बिक्री भएर दोस्रो लट पनि सकिने अवस्थामा पुगेको जनता बुकका सञ्चालक रामभक्त गुप्ताले जानकारी दिनुभयो । प्रियासनले यसैवर्ष निकालेको लक्कीचार्म र सेल्फी पनि दाङमा सबै भन्दा बढि बिक्री हुने उपन्यासमा पर्छन् । युवा पुस्ताहरुलाई लक्षित गरेर निकालिएको ब्रेकअप डायरी शव्दचयन, कथावस्तु अनि प्रस्तुतीका हिसाबले पनि उत्कृष्ट भएकाले…

पुरा पढ्नुहोस

घंगारिचौरमा पर्यटकीय उद्यान तथा सांस्कृतीक संग्राहलय निर्माणका लागी योजना तयार ।

कपुरकोट गाउँपालिकोको वडा नम्बर ४ घंगारिचौरमा पर्यटकीय उद्यान तथा सांस्कृतीक संग्राहलय निर्माणका लागी योजना तयार । बुधबार उद्यान तथा संग्राहलय परिकल्पनाको भिडियो र तस्वीरहरु सार्वजनीक । जहाँ भ्यु टावर,सांस्कृतिक संग्रहालय, शहिद स्तम्भ, शिव मन्दिर, बालउद्यान, वनभोज स्थल, खुल्ला मंच, चमेना गृह जस्ता भौतिक संरचना निर्माण हुने छन् । यसका लागी करिव ५ करोड रुपैयाँ खर्च हुनेछ । उद्देश्यहरु -स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम् प्रयोग गरि -सन्तुलित विकासमा सहयोग पुर्याउने -आन्तरिक तथा बाहय पर्यटन प्रबर्द्धन गर्ने -स्थानीय संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्ने -गाउँपालिकाको सामाजिक तथा आर्थिक बिकाशमा टेवा पुर्याउने…

पुरा पढ्नुहोस

घरमै लगाउँछन् विद्युतीय हाजिर

  कालिकोट : कालिकोटको पचालझरना गाँउपालिका तिखाती-९ को कर्णाली आधारभूत विद्यालयका प्रधानाध्यापक बिरेन्द्रबहादुर शाहीले घरमै ल्याएर हाजिर गर्ने गरेका छन्। सोमबार सोही विद्यालयका शिक्षक अमर तिरुवाले प्रधानाध्यापक शाहीको हाजिर लगाउन उनको घरतिर लाँदै गरेको बायोमेट्कि हाजिर बाटोमा स्थानीय युवाहरुले फेला पारेपछि घरमै विद्युतीय हाजिर लगाउने गरेको खुलासा भएको हो। स्थानीय देवेन्द्र शाही र पवित्र शाहीले विद्युतीय हाजिर बाटोबाटै जफत गरेर वडा अध्यक्ष जोरे तिरुवालाई बुझाएका छन्। शिक्षकलाई विद्यालयमा नियमित बनाउन गाँउपालिकाले हरेक विद्यालयमा अनिवार्य विद्युतीय हाजिर प्रणाली लागु गरे पनि शिक्षकहरुले यसमा अनियमितता गर्ने गरेको स्थानीय देवेन्द्र शाहीले बताए। उनले घरमै…

पुरा पढ्नुहोस

बागचौर नगरपालिकामा बन्ने भयो भ्यु टावर तथा पार्क

१६ फाल्गुन, सल्यान । बागचौर नगरपालिका सल्यान वडा नम्बर २ मा अग्लाटाकुरा भ्यु टावर तथा पार्क बन्ने भएको छ । बुधबार एक कार्यक्रमका बिच 3D animation भिडियो सहित डिपिआर सार्बजनिक गरिएको छ । आरम्भ आर्किटेक्ट एण्ड ईन्जिनियरिङ प्राली काठमाडौले तयार पारेको डिपिआर अनुसार भ्यु टावर तथा पार्क निर्माण गर्न करिब सवा ६ करोड अनुमानित रकम लाग्ने जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल,कार्यपालिका सदस्य,वडा अध्यक्ष , स्थानीय बुद्धिजिबि,पत्रकार लगायतको सहभागीता रहेको उक्त कार्यक्रममा नगर प्रमुख लोकमान बुढाथोकीले निर्माण हुन लागेको भ्यु टावर तथा पार्कले बागचौर नगरपालिका मात्र नभइ…

पुरा पढ्नुहोस

वडा नं १२ को प्रथम वडाध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु।

बागचौर नगरपालिका वडा नं १२ को अन्तर टोल स्तरीय प्रथम वडाध्यक्ष कप खेलकुद प्रतियोगिता आज बाट सुरु भएको छ।आज एक समारोहका बिच प्रमुख अतिथी एवं बागचौर नगर प्रमुख श्री लोकमान बुढाथोकीले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गर्नु भएको हो। प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख बुढाथोकीले बागचौर नगरपालिकामा लगत्तै संचालन हुने मेयर कप खेलकुद प्रतियोगिता को तयारीमा लाग्न खेलाडीहरू लाई आह्वान गर्नु भएको थियो। (वडा वडामा वडाध्यक्ष कप खेलकुद सकिएपछि बागचौर नगरपालिकाले मेयर कप खेलकुद प्रतियोगिता संचालन गर्नेछ।) २०७५/कार्तिक/१३ बाट १५ गतेसम्म संचालन हुने प्रतियोगिता लाई बिशिस्ट अतिथि एवं नगर उप…

पुरा पढ्नुहोस

सल्यानकाे बागचौर नगरपालिकाले बनायाे २१ वटा स्थानिय कानुन केके हुन हेर्नुहाेस ??

निमराज बुढाथाेकी सल्यानको बागचौर नगरपालिकाले २१ वटा स्थानिय ऎन, कानुनहरु निर्माण गरि कार्यन्वयनमा ल्याएको छ । नगरपालिकाको नगरसभा र नगरकार्यपालिका २०७४/०७५ मा २१ वटा स्थानीय कानुनहरु निर्माण गरेको हो । निर्माण गरिएका स्थानीय कानुनहरु संहितावद्द गरि पुर्णरुपमा लागु गरिएको बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिस्मकुमार मल्लले बताए । मल्लले स्थानीय सरकार संचालन ऎन२०७४ को दफा १०२ लाई प्रयोग गर्दै बागचौर नगरपालिकाले आफ्नो क्षेत्राधिकार भएका विषयहरुमा ऎन, नियम, कार्यबिधी निर्माण कार्यलाई निरंतरता दिएको बताए। उक्त कानुन निर्माण पश्चात कार्यन्वयनमा ल्याउन र कानुनी बैधानिकतालाई पुष्टि गर्न स्थानिय सरकार संचालन ऎन २०७४ को…

पुरा पढ्नुहोस

प्रस्तावित छत्रेश्वरी विमानस्थल सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजानीक भिडीयाे सहित

निमराज बुढाथाेकि सल्यान २१ असोज छत्रेश्वरी गाँउपालिकाले आज एक कार्यक्रमको आयोजनागरी छत्रेश्वरी गाँउपालिका स्थित लेखपोखराको डाँडामा प्रस्ताव गरीएको छत्रेश्वरी विमानस्थल सम्भावित अध्ययन प्रतिवेदन सार्वजानिक गरेको छ । कुल ८१४७१५१००। एकासि करोड लागत अनुमान गरीएको उक्त विमानस्थल वनाउदा धावन मार्गका लागी चाहीने जमिन ६३० मिटर प्रसस्त पुग्ने र केही जग्गा सार्वजानिक भएको र केही सामुदायिक वनको भएकोले प्रकृयाको हिसावले पनी सजिलो रहेको र प्राविधिक रुपमा चाहिने जमिन प्रसस्त रहेको प्राविधिक टोलिको प्रतिवेदनमा जनाइएको छ । भु वनावटको हिसावले पक्कि जमिन भएकोले ग्राउण्डका लागी प्रसस्त र राम्रो जमिन रहेको सार्वजानिक प्रतिवेदनमा जानकारी…

पुरा पढ्नुहोस

दुई कर्मचारीका भरमा गाउँपालिका

असोज ८ (रासस) – काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका दुईजना मात्रै कर्मचारीको भरमा सञ्चालन भइरहेको छ । जनतालाई आफ्नै घर आँगनमा सेवा दिने उद्देश्यले गठन भएका स्थानीय तहले कर्मचारी अभावका कारण सेवाग्राहीले चाहेअनुसार सेवा दिन कठिनाई भएको हो । प्रदेश नं ३ अन्तर्गतको विकट सो गाउँपालिकामा १७ जनाको दरबन्दी रहेको छ । तर अहिले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मात्रै रहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले राससलाई बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमोण्ड थापामगरले पनि गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी नभएको बताउनुभयो । त्यस्तै हुनुपर्ने वडा सचिवसमेत नहुँदा गाउँपालिकाको प्रशासनिक काम तथा सेवाप्रवाहमा…

पुरा पढ्नुहोस