भारतमा फेरि एक पटक मोदी सरकार

सहजै दोस्रो कार्यकाल जित्ने मार्गमा नरेन्द्र मोदी एजेन्सी । अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ । सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’  गठबन्धनले सहजै ३०० भन्दा बढी सिट ल्याउने देखिएको छ । सुरुवाती मतगणना परिणाम निर्वाचन लगतै जारी गरिएको मत सर्वेक्षण अनुरुप नै देखिन्छ । भाजपाले दक्षिणका केही राज्यबाहेक सबै ठूला राज्यमा राम्रो प्रदर्शन गरेको छ । केही महिना अघि भएको विधानसभा निर्वाचनमा कंग्रेसले हराएका तीन राज्यमा पनि…

पुरा पढ्नुहोस

चार दिनमा ६४ ले लिए मलेशियाका लागि श्रम स्वीकृति

२९ चैत-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिनुभयो । “सरकारले खुला गरेपछि मलेशिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ”, उहाँले भन्नुभयो । सरकारले जेठदेखि मलेशिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उहाँ बताउनुहुन्छ । मलेशियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन्…

पुरा पढ्नुहोस

इमरानले भने- शान्तिको संकेतस्वरूप भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिन्छौं

फाइल तस्बिर। पाकिस्तानी प्रधानमन्त्री इमरान खान शान्तिको संकेत स्वरूप पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिने बताएका छन्। पाकिस्तानको डन समाचार पत्रका अनुसार बिहीबार संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानको नियन्त्रणमा रहेका  भारतीय वायु सेनाका चालक  अभिनन्दन  वर्थामानलाई शुक्रबार भारतलाई बुझाइदिने जानकारी दिएका हुन्। यसअघि बुधबार नयाँ दिल्लीस्थिति पाकिस्तानका कार्यवाहक राजदूतलाई भारतले ती चालकलाई रिहा गर्न माग गरेको थियो। पछि हट्दै भारत– पाकिस्तान! पाकिस्तानको यो कदमसँगै दुई दिन यता चुलिएको भारत-पाक तनाव विस्तारै मत्थर हुने अपेक्षा गरिएको छ। बुधबार विवादीत कस्मिरमा भारतीय वायु सेनाको जहाज…

पुरा पढ्नुहोस

विमान अपहरण प्रयास विफल पारेको बङ्गलादेशी अधिकारीको दावी

ढाका, बङ्गलादेश- बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् । आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ । बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आइएसपिआर) का अधिकारीका अनुसार बिजी १४७ नम्बरको दुबईका लागि भएको बोइङ ७३७ विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, छट्टोग्राममा आकस्मिक अवतरण गराइएको छ । ढाकाबाट दुबईका लागि उडेको करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः४० मा अवतरण…

पुरा पढ्नुहोस

अस्ट्रेलिया आउने अधिकांश नेपाली विद्यार्थीहरु नक्कली विवाह गरेर आउछन !

– अस्ट्रेलिया प्रवेशकै लागि दिदीले आफ्नी बहिनीसँग श्रीमान्लाई ‘डिपेन्डेन्ट’ भिसामा पठाउने – अन्य आफन्तबीच पनि नक्कली विवाह गराएर पठाउनेलगायत घटना बढ्दो अस्ट्रेलिया — झापाका रमेश (नाम परिवर्तन) ले सन् २०१४ मा काठमाडौंकी एक युवतीसँग नक्कली विवाह गरी सिड्नी आए । आएदेखि नै अलग बसेका उनीहरूबीच पैसाको लेनदेन विषयमा विवाद भएपछि युवतीले सम्बन्धविच्छेद (डिभोर्स) का लागि आवेदन दिइन् । युवतीले आफूलाई छाड्न लागेको थाहा पाएका उनले आफूले काम गर्ने स्थानमा अनुरोध गरी स्पोन्सरसिप लिए र नेपाल फर्किनबाट बचे। वर्ष दिनअघि मात्र नक्कली विवाह गरी सिड्नीको एक युनिभर्सिटीमा अध्ययन गर्न आएका ललितपुर…

पुरा पढ्नुहोस

परिवारका ५ जना कै हत्या गर्ने भारतीयलाई नेपाल प्रहरी लखनउ छिरेर पक्राउ गर्दा भारतमा हंगामा

काठमाडौ । नेपालगन्ज सदरलाइनका सुन व्यापारी दिपक हेमकारको परिवार नै सखाप हुनेगरी १३ बर्षअघि भएको हत्याकाण्डका अभियुक्त एक जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेपछि भारतमा ‘हंगामा’ मच्चाइएको छ । भारतीय मिडियाले घटनालाई आफु अनुकुल व्याख्या गर्दै नेपाल प्रहरीको कानुनी कारवाही माथि प्रश्न उठाउँदै ‘हंगामा’ गरेको हो । भारत उत्तरप्रदेशको राजधानी लखनउ प्रियदर्शनी कलोनीमा बस्दै आएका किशोरीलाल सोनीलाई नेपाल प्रहरीले गत शनिबार भारतबाट सुन कारोबारका लागि नेपाल प्रवेश गर्दैगर्दा पक्राउ गरेका विवरण सार्वजनिक गरेको थियो । भारतीय सञ्चारमाध्यमले भने त्यसको एकदिन अगाडि अर्थात् शुक्रबार प्रिय दर्शनी कलोनी नजिकबाटै उनलाई ‘अपहरण शैलीमा…

पुरा पढ्नुहोस

Merkel is visiting Algeria for a day to promote

In this photo released by the Algerian Presidential Palace, Algerian President Abdelaziz Bouteflika, right, meets with visiting German Chancellor Angela Merkel at the presidential palace in Algiers, Algeria, Monday, Sept.17, 2018. Merkel is visiting Algeria for a day to promote bilateral ties and discuss migration and the situation in neighboring Libya. (Mameche Abdelkader/Algerian Presidential Palace via AP)

पुरा पढ्नुहोस

भारत सिद्धयाउने पाकिस्तानी योजनाको पर्दाफाँस ! अमेरिकाले गर्यो यस्तो खुलासा ?

HeartBeat Nepal वाशिंगटन । पाकिस्तानका परमाणु हतियारहरू हेर्ने लेखकहरूले हालै एक प्रतिवेदन सार्वजनिक गरेका छन । प्रतिवेदनमा भनिएको छ कि अवको केही वर्षमा पाकिस्तान सुरक्षाका दृष्ट्रिकोणले भारत भन्दा धेरैं बलियो बन्नेछ । अहिले पनि पाकिस्तानले देशको सुरक्षामा अत्याधिक धनराशि खर्चेको बताइएको छ । वर्तमान समयमा पाकिस्तानसँग १४० देखि १५० वटासम्म परमाणु हतियारहरू छन् र यदि हालको स्थिति जारी रहने हो भने सन २०२५ मा पाकिस्तानसँग २२० देखि २५० सम्म परमाणु हतियार हुने देखिएको छ । यस्तो हुनु भनेको भारत लगायतका देशहरुका लागि खत्तराको घण्टी हुने देखिएको छ । अमेरिकी रक्षा…

पुरा पढ्नुहोस

Demonstrators carry American flags and placards during the final mile of a 50-mile march

Demonstrators carry American flags and placards during the final mile of a 50-mile march, Sunday, Aug. 26, 2018, in Springfield, Mass. The march, held to call for gun law reforms, began Thursday, Aug. 23, 2018, in Worcester, Mass., and ended Sunday, in Springfield, with a rally near the headquarters of gun manufacturer Smith & Wesson. (AP Photo/Steven Senne)

पुरा पढ्नुहोस

अड्कियो राष्ट्रिय ध्वजावाहकको जापान र कोरिया उडान

युरोपियन युनियनले नेपाली एयरलाइन्सलाई कालोसूचीमा राखेकाले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले जापान र दक्षिण कोरियामा उ उडान अनुमति  पाउन सकेको छैन। एयरबसको ए ३३० जहाज ल्याएको एयरलाइन्सले जापान र कोरिया उडान गर्ने योजना बनाएको थियो। जापानको टोकियो र कोरियाको इन्छन विमानस्थलमा उडान गर्न स्लट(समयतालिका) पाए पनि त्यहाँको नियामक निकायले अनुमति (अन्तर्राष्ट्रिय एओसी) नदिँदा अनुमति पाउन ढिला भएको छ। युरोपियन युनियनको कालोसूचीको कारण देखाउँदै जापान र कोरियाले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिन ढिला गरेको प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार कोरियाको उड्डयन सुरक्षा संसारकै कडा…

पुरा पढ्नुहोस