चार दिनमा ६४ ले लिए मलेशियाका लागि श्रम स्वीकृति

२९ चैत-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिनुभयो । “सरकारले खुला गरेपछि मलेशिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ”, उहाँले भन्नुभयो । सरकारले जेठदेखि मलेशिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उहाँ बताउनुहुन्छ । मलेशियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन्…

पुरा पढ्नुहोस

घरमा छँदा पैसा ठूलो, विदेशमा ठूलो घर

मोरङ – जे नहुनु पर्ने, त्यो भैसकेपछि धेरैलाई विगतसँग औधी पछुतो हुन्छ । सञ्जु लिम्बूको जीवनमा यस्तै पछुतो भएर बसेको छ, डेढ वर्षे कुवेत यात्रा । समयको फेरो लामो भइसक्यो । तर पनि छोराछोरी छाडेर परदेश लाग्दाको पीडा मनमा अझै आलै छ । ‘छोराछोरी छाडेर परदेश किन जानुभयो त’ मोरङ कानेपोखरी चोकमा भेटिएकी सञ्जुलाई मैले मन नपर्ने प्रश्न गरें । ‘बुढो नै जान खोजेका थिए, तर मेडिकल अनफिट आयो, छोराछोरीको भविष्यका लागि भनेर म आफैं गएकी हुँ, विदेशमा त्यस्तो हुन्छ भन्ने के थाहा र !’ उहाँले सहज जवाफ दिनुभयो । दुई सान्तानलाई…

पुरा पढ्नुहोस

निजामती सेवामा नयाँ नियम, हट्यो खरिदार पद, अरु के–के भयो परिवर्तन ?

काठमाडौं । निजामती सेवामा नयाँ परिवर्तनको तयारी भएको छ । यो नयाँ परिवर्तनमा खरिदार पद हट्ने भएको छ । त्यसका लागि अब खरिदार पदमा खुल्ला विज्ञापन नै खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार्र पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ । यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता…

पुरा पढ्नुहोस

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, आठ पास गरेकाले पनि आवेदन दिन सक्ने (सूचनासहित)

Heartbeat Nepal/ भदौ २२, २०७५ काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेका विभिन्न पदका लागि दर्खास्त आह्वान गरेको छ ।सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी परिचरलगायतका पदमा भर्ना खुलेको हो । डाउनलोड गर्नका लागि यो लिंकमा जानुहोला:    डाउनलोड लिंक     डाउनलोड गर्नका लागि यो लिंकमा जानुहोला:    डाउनलोड लिंक  

पुरा पढ्नुहोस

शिवजन उमाबी शितलपाटी सल्यानमा संचालित कृषि जेटीए तर्फ सहायक प्रशिक्षकको आबश्यकता

शिवजन उमाबी शितलपाटी सल्यानमा संचालित कृषि जेटीए तर्फ सहायक  प्रशिक्षक आबश्यकता परेकाले इछ्युक नेपाली नागरिकहरुमा दरखास्त आह्वान गरिन्छ । तह : कृषि , जेटीए १५ महिने  पद  :   सहायक प्रशिक्षक  संख्या :    १ न्यूनतम शैक्षिक योग्यता :  कम्तिमा द्वित्तिय श्रेणीमा ISc.AG उत्तिर्ण गरेको  परीक्षाको किसिम :   लिखित र मौखिक  लिखित परिक्षा हुने मिती  :   यही साउन १७ गतेसम्म    प्रिन्सिपल शिवजन उमाबी शितलपाटी सल्यान    

पुरा पढ्नुहोस

Vacancy For Nurses

WANTED NDA- Nepal of Orthopaedic Hospital is seeking applications From qualified energetic and experienced Nepali citizen to fill the post of staff nurse on the basis of contractual services. No. of post: few ·         Candidates must have passed Certificates level in Nursing from recognized institution and registration in NNC ·         Application will be available in hospital Reception ·         Last date for submission of application December 12,2011(2068/8/26)till 4:00 pm. …………………………………………………………………………………………………………………. NDA-Nepal Orthopaedic Hospital Khagendra Nawa jeeven Kendra , jorpati-4, Kathamandu

पुरा पढ्नुहोस

Vacancy for Medical doctors

     Published date:                                      6th December,2011 HUMAN DEVELOPMENT AND COMMUNITY SERVECES (HDCS) HDCS is a Nepal I Non-Government  Organization (NGO) Witch is responsible for the management  of three hospital s In team Hospital Dadeldhura, Lamgung Distric community Hospital and Chaujahari Hospital  Rukum. HDCS is asking application from Medical Officers for these Hospitals with in 15 days. We offer Competitive Salary and facilities and offer a good environment to learn.  Internet access is available. For further information  contact our office. ……………………………………………………………………………………………………………………………………………………. E-mail: info@hdcsnepal.org Tel: 01-5015062

पुरा पढ्नुहोस