सुदूरपश्चिमको पृथक दसैँ : दौडाउँदै दिइन्छ राँगाको बली

लोकेन्द्र भट्ट रातोपाटी काठमाडौँ – समग्र रुपमा हेर्दा मेची–महाकालीकै दसैँ मनाउने परम्परा मिल्दो जुल्दो नै छ । तर, बली दिने प्रथाको हिसाबले सुदूरपश्चिमको दसैँ अन्य ठाउँभन्दा अलि पृथक छ । त्यसमा पनि मुख्य गरी अछामको । सुदुर तथा मध्यपश्चिममा अन्य ठाउँको दसैँ भन्दा पृथक रहेको त्यहाँका लोक संस्कृतिविद् यज्ञराज उपाध्याय बताउँछन् । त्यहाँ मुख्यगरी ठूलो मात्रामा राँगा र बोकाहरुको बली चडाइन्छ । तर राँगाको बली अन्य पृथक ढङ्गले दिइने गरिएको उपाध्यायको भनाइ छ । सुदुर तथा मध्यपश्चिममा दिइने बली प्रथाबारे उनी भन्छन्, ‘राँगाको बली चडाउनु पूर्व बोकाको बली चढाउने गरिन्छ…

पुरा पढ्नुहोस

साइको समाज !

पछिल्लो घटनाक्रमले प्रमाणित गरिदिएको छ कि, नेपाली समाजको ‘मानसिक सन्तुलन’ नै बिग्रिएको छ । कुनै तथ्य र प्रमाणका आधारमा होइन, व्यक्तिगत आग्रह–पूर्वाग्रहका आधारमा मानिस बहकिएका छन् । परिणामतः समाज नै खल्बलिएको छ । यसका थुप्रै दृष्टान्त छन् । सबै उल्लेख गरेर विषयलाई अतिभद्दा बनाउन जरुरी छैन । सुरुमा पछिल्ला दिन चर्चाको चुचुरोमा रहेको ‘महरा प्रकरण’बारे कुरा गरौं । महाराले रोशनीलाई बलात्कार गरेकै हुन् त ? संसद सचिवालयमा कार्यरत रोशनी शाहीले भावुक हुँदै एउटा अनलाइन मिडियासँग भनिन्, ‘मलाई सभामुख कृष्णबहादुर महराले बलात्कार गरे ।’ उनले भनेको कुरा क्षणभरमा भाइरल भयो ।…

पुरा पढ्नुहोस

चर्को गर्मी छल्ने उपाय के होला ?

नागाबाबा भएर बस्ने । कुबेर सुवेदी  ओढारमा बास बस्ने कान्छा । शोभाकर तिमिल्सिना  यसको दिगो समाधान भनेकै रुख रोप्नु हो । हरि तिवारी  ब्लाङकेट ओढेर घाममा बस्ने । सरोज केसी  चिसो वियर पिउने । निलेन्द्र प्याकुरेल  सप्तकोसीको चिसो पानीमा छलाङ लगाउने । विशाल गौतम  दामन–पालुङ जाने । विमल मगर  तमोर नदीको माझिङटार या त मूलघाटमा पौडी खेल्ने । कमलप्रसाद बाँस्कोटा  डबल ब्लाङ्कोट ओढेर सुत्ने । हरिप्रसाद तिवारी  त्रिशूलीमा झ्याम्म हामफाल्ने । चन्द्र उदासी  हिमालतिर लाग्ने । राज आरसी  सूर्यलाई दुई–चार महिना छुट्टीमा पठाउने । होल ब्ल्याक  अन्डरग्राउन्ड कोठाबाट कतै ननिस्कने । जगत बम्जन  पोखरीमा गएर बस्ने । गोकर्ण सिटौला  काठमाडौं बस्नेहरू १५ दिनका लागि…

पुरा पढ्नुहोस

विप्लवकारी बाटो

पृथकतावादको नारा दिने नेतासँग त सम्झौता भयो भने राज्यभित्रै विद्रोह गर्न खोज्नेसँग एकपटक निर्णायक वार्ता किन नगर्ने ? सुधीर शर्मा तुलनात्मक रूपले शान्त देखिएको नेपाली तलाउमा अहिले तीनवटा तरंग एकसाथ आएका छन्। पहिलो, टीकापुर काण्डमा मुछिएका सांसद रेशम चौधरीलाई जन्मकैद गर्ने कैलाली जिल्ला अदालतको फैसला। त्यसलाई लिएर तत्काल प्रतिक्रिया देखा नपरे पनि त्यसले थारू समुदायको मनोविज्ञानलाई उद्वेलित बनाउने दूरगामी आधार खडा गरिदिएको छ। दोस्रो, अदालती निर्णयबाट छुटेका ‘स्वतन्त्र मधेस’ अभियानका नेता सीके राउतलाई मूलधारमा ल्याउन सरकारले गरेको सम्झौता। यसबीच राउत कार्यकर्ताका केही गतिविधि सन्देहास्पद देखिए पनि उनी सम्झौताबाहिर गइहाल्लान् भन्ने…

पुरा पढ्नुहोस

मृत्युसँग लडेर बाँचिरहेकी छु : मनीषा कोइराला

सिर्जना दुवाल श्रेष्ठ माघ २२, २०७५ म आफ्नो पछिल्लो विगतलाई बिर्सन चाहन्नथें । मैले जसले भोगेको छ, उसैले व्यक्त गर्दाको अनुभव बाँड्न चाहेकी हुँ । यो पुस्तकमा क्यान्सरको बिरामी हुँदा शारीरिक, मानसिक एवं भावनात्मक रूपमा के–के भयो भन्ने कुरा विस्तृत रूपमा चर्चा गरेकी छु । मैले यसमा क्यान्सरबाट मुक्त भएपछि के भयो र अहिले के गरिरहेकी छु भन्ने कुरा पनि उल्लेख गरेकी छु । मेरो उपचार कहाँ भयो, मैले के–के सिकें भन्ने कुराको चर्चा गरेकी छु । पाँच वर्षअघि डिम्बाशयको क्यान्सरको अन्तिम चरण (चौथो चरण) मा पुगेर पनि क्यान्सरलाई जित्न सकेकी अभिनेतृ हुन्–मनीषा कोइराला । क्यान्सर…

पुरा पढ्नुहोस

‘चाकडीबाद: पाउमा हात’

सुदिप डाँगी ‘म झुक्दै न झुक्ने नेपालको छोरो’ गोपाल योञ्जनको यो गित मजाले सुन्छु, अनी बीर पुर्खाको ईतिहाँस पल्टाएर हेर्छु, लाग्छ हामी अधिक विकाससिल भएका छौ । देश बचाउने अभियानमा नझुकेका नेपालीहरु राणा शासन देखि ताना शासन सम्म नझुकि साशन ब्यबस्था समेत पटक पटक विभिन्न तवर र तरिकाबाट फेर्दै आयौ । जहानिय राणा शासन, पन्चायती ब्यबस्था, राजतन्त्र, प्रजातन्त्र हुदै गणतन्त्र सम्म आईपुग्दा कता कता स्वाभिमानी हामी नेपाली जनताको झुकाव अलिकति बढ्ता नै भएको महसुस भईरहेको छ । जनता सामू विकासवादी भनेर आफ्नो गतिलो र चोटीलो अभिव्यक्ति प्रकट गर्नेहरु नसाको सुरा…

पुरा पढ्नुहोस

गृहमन्त्री बादलको प्रशासनमा लागेको ‘निरकुशधारी कालो बादल’

कम्युनिष्ट सरकारका ह्यान्डसम गृहमन्त्री ‘बादल’ गृहमन्त्री राम बहादुर थापा ‘बादल’ संग एउटा युद्दको साहसिक कथा जोडिएको छ। त्यो कथा हो १० बर्षे जनयुद्ध। त्यहि युद्दले उनलाई आज गृहमन्त्री बनाउन सफल भयो । बादलको व्यक्तिगत छवीमा एउटा गाम्भीर्यता भेटिन्छ । भद्र, गम्भीर अनि शालीन स्वभाव। युद्दबेला उनको ‘हेव्भी पर्सनालिटी’ देखेर धेरै युद्द कर्मीहरु मोहित हुन्थे । उनको स्कुलिङ अर्थात् प्रशिक्षणमा पनि त्यस्तै गाम्भीर्यता भेटिन्छ । शालीन र शान्त भएर बोल्ने, हतोसाहित नहुने प्रष्ट बक्ता हुन्, उनलाई सुन्नेहरु विश्वस्त भएरै छाड्छन। उनको भुल्नै नहुने एउटा पक्ष ‘ह्यान्डसम’ हो। सायद उनको लुक्स देखेर युद्दमा नारीवादीहरु…

पुरा पढ्नुहोस

‘सेर हो त्यो मेयर, त्यो सेरसँग लड्ने अर्को सेर पत्रकार को जागेछ’ भन्दा गर्व लाग्यो’

डिल्लीराज रावत सल्यानका पत्रकार दिपसागर भण्डारीले कुन कुरा गर्नुभयो मेयरसंग त्यो उहाँलाइ नै थाहा होला । बागचौर नगरपालिकाले नगरपरिषद्बाट सल्यानका सबै रेडियोलाई एक/एक लाख छुट्याएको सबैलाइ थाहा छ । दिपसागर त्यहाँको प्रेस सल्लाहकार हुनुहुन्छ । हामीले हरेकबर्ष बागचौर नगरपालिकाको रेडियोबाट बजाएको विज्ञापनको रकम दिपसागर मार्फत विल पठाउदा भुक्तानी हुन्छ । मैले एउटा भेटमा दिपसागरलाई अघिल्लो बर्षको ढिला भयो, अलि हामीलाइ समस्या छ यो बर्ष छिटै भुक्तानी गरिदिनुहोला है ज्वाइसाप भनेको हो (दिपसागर ज्वाइ नातापर्ने हुनुहुन्छ) त्यो पनि साथीको हिसावले तर मेयरले एक्कासी रिसाएको कुरा मलाइ थाहा भएन । दिपसागरसंग त्यो…

पुरा पढ्नुहोस

सल्यानका स्थानीय सरकारका नेतृत्व संभावना र चुनौती

—–गणेशमान सिह  …. विकास निर्माण र परिवर्तनको संघारमा, नयाँ अार्थिक वर्ष शुरु हुनै लाग्दा, सल्यानका स्थानीय सरकारको टिप्पणी गर्न मन लाग्यो । के थाहा भविष्यमा सही सावित भइछाड्छ कि ?सल्यानका दश पालिका मध्ये, स्रोतसाधन र पूर्वाधारको हिसाबले सबैभन्दा संभावना बोकेको शारदा नगरपालिका नै हो । कर्मचारीबाट मेयर बनेका सुरेश अधिकारीले शुरुमा अाफूलाई कर्मचारी मानसिकता बाट मुक्त पार्नुपर्ने देखिन्छ । कर्मचारी भई सबैको नौनाडी छामे जस्तो राजनीतिमा पक्कै सजिलो हुनेछैन ।अराजक, अराजनीतिक र भ्रष्ट झुण्डलाई बाइपास गर्दै, जिल्लाको ठूलो नेता बन्ने व्यर्थको अाकांक्षा त्याग्दै, अाजसम्म जिविसबाट अार्जन गरेको ज्ञान, सीप, क्षमता…

पुरा पढ्नुहोस

दिल निशानी पागल भएपछी कर्णालीलाई यस्तो भने…

असार २१, काठमाडौं । उपेक्षित कर्णालीको अभावलाई संधैजसो उजागर गर्ने युवा लेखक दिल निशानी मगर भने यतिबेला कर्णाली बिषयमा पागल शब्दले आरोपित भैरहेका छन् । बिकट कर्णालीमा अस्पतालको व्यवस्थापन बारे आफ्नो विवादास्पद धारणा ट्वीटरमा राखे पछी उनि प्रति आलोचना बढेको छ । यसरि बिभिन्न समयमा विवादको शिखरमा भेटिरहने दिल निशानीलाई बिरोध कर्ताहरुले यसपाली निशानिलाई पागल खानामा उभ्याएर फेसबुकमा तिब्र बिरोध भैरहेको छ । उनको भनाईले सुदुरका बिकट बासिन्दाहरुको दुख पीडालाई सिटामोल संग दाँजेर अपमानित गरे जस्तो विवादास्पद देखिएको छ । उनले भनेका छन्, ‘कर्णालीको विकट बस्ति सारौ, त्यहाँ कृषि मात्र गरौ । अरे त्यहाँ…

पुरा पढ्नुहोस