How to Log Out of Instagram

It is possible to enter Instagram via smartphone and computers. If you log in to your Instagram account on multiple devices or from a friend’s phone, you may need to know how to sign out. Because if you do not log out of all instruments, your Instagram account may remain open until you make a password change on other devices. So, if you are wondering how to log out of Instagram, we will explain it to you in detail. How to Log Out of Instagram on Mobile The time needed:…

पुरा पढ्नुहोस

How to Tell If Someone Blocked You on Instagram

Written By: Rajan Dangi How to Tell If Someone Blocked You on Instagram Instagram is a popular application that makes a big part of the communication between people. In your Instagram account, you can block people you don’t want to see or don’t want to see your profile. Security is the primary goal, but for other reasons, users can block each other. If you can’t reach someone you’ve been following for a while now, we think you might need to do some stalking. So if you are wondering how to…

पुरा पढ्नुहोस

ह्याकर अहिलेका मुख्य चुनैाति बने बुढाथोकी

सल्यान जिल्लामै पहिलो पटक  न्यू सल्यान टेक्निकल कलेज प्रा. लि. श्रीनगर सल्यानमा  Cyber Crime , Cyber Security तथा Data Security  सम्बन्धि जानकारि मुलक निःशुल्क सेमिनार  सम्पन्न भएको छ । कार्यक्रममा न्यु सिटि कम्प्युटरका म्यानेजिङ डाइरेक्टर खुमराज  बुढाथोकीले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै  साईवर सेकुरिटि सम्वन्धि ज्ञान हरेक व्यक्ति व्यक्ति सम्म पुर्‍याउनु पर्ने भन्दै गुनस्तरीय सामान तथा सुरक्षा प्रविधिमा जोड दिनुभएको थियो ।  उक्त   सेमिनारमा New City Computer and Suppliers, Salyan (Authorize Diller of K7 Utility Software ) का प्राविधिक प्रमुख तथा कार्यक्रमका प्रशिक्षक निमराज बुढाथोकि ले Cyber Crime ,…

पुरा पढ्नुहोस

Git Bash Bommands

TO Pull(First Time): 1.select folder 2.open git bash 3.git clone “paste project link from git” TO Pull(OtherTime): 1.select folder 2.open git bash 3.git pull origin To Push: 1.create repository in git hub 2.select project which u want to upload 3.git init 4.git add . 5.git commit -m “your comment” 6.git remote add origin https://github.com/rajandangi/CSV-project.git 7.git push -u origin master TO Push an existing Project: 1.goto existing project folder 2.open git bash 3.git add . 4. git commit -m “comment” 5.git push -u origin master

पुरा पढ्नुहोस

सल्यानको थारमारे बजार अब( CCTV) सि.सि.टि.भी. क्यामराको निगरानीमा ।

बागचौर नगरपालिका वडा नम्बर २ मा पर्ने थारमारे बजारमा चोरको बिगबिगी बढेपछि सि।सि।टि।भी। क्यामरा जडान गरिएको हो । गत फागुन ११ गते राती एक विद्यालय र कोल्ड स्टोरमा चोरी भएको थियो भने फागुन १५ गते एउटा मोबाइल पसलमा चोरी भएको थियो । चोरी भएपछि बागचौर नगरप्रमुख लोकमान बुढाथोकीले सिसीटिभी क्यामरा जडान गर्ने आश्वासन दिएका थिए । यसैक्रममा सिसीटिभी क्यामरा जडान भएपछि आइतबार एक कार्यक्रमका बिच नगरप्रमुख बुढाथोकीद्वारा ईलाका प्रहरी कार्यालय थारमारेलाई क्यामरा निगरानीको लागी हस्तान्तरण गरिएको छ ।   थारमारे बजार क्षेत्रमा हुन सक्ने चोरी, डकैती तथा अन्य नकारात्मक गतिविधिलाई…

पुरा पढ्नुहोस

सरकारको विज्ञान-प्रविधि नीति सार्वजनिक : नीतिमा के छ ? (पूर्णपाठ)

काठमाडौं। नेपाल सरकारले सरकारको विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयले जारी गरेको नीतिको पूर्णपाठ यहाँ प्रकाशित गरेका छौं। विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति, २०७५ काे पूर्णपाठ। परिचय सामाजिक उन्नयन र आर्थिक सम्वृद्धिका लागि विज्ञान–प्रविधि तथा नवप्रवर्तन एक्काईसौं शताब्दिको अपरिहार्य आवश्यकता भएको छ। विज्ञान तथा प्रविधि देशको सम्वृद्धि मापन गरिने सूचांक मात्र नभएर मानिसको गुणस्तरीय जीवन र राष्ट्रिय सुरक्षाको प्रत्याभूतिसँग पनि जोडिएको विषय हो। अतः दिगो विकास र गुणात्मक उत्पादनसित गाँसिएर रहने विज्ञान–प्रविधि तथा नवप्रवर्तनको अग्रणी भूमिकालाई नयाँ ढंगले परिभाषित गर्न आवश्यक भएको छ। यसै अनुरुप…

पुरा पढ्नुहोस

अत्याधुनिक प्रविधिको पसल शुभलक्ष्मी आइटी

घोराही । सिसि टिभि क्यामेरा, हाजीरी मेसिन वा अटोमेटीक डोर लक पच्छिल्ला सबै प्रविधि शुभलक्ष्मी आईटी मेनरोड घोराहीमा उपलब्ध हुने भएका छन् । सेक्युरीटीका सामान, ग्याजेट्सहरु र अपडेटेड ग्याजेट्सका मोवाईल राखिएको प्रोप्राइटर उमेश राजभण्डारीले जानकारी दिनुभयो । हजुर बुवा गंगाप्रसाद राजभण्डारी द्धारा विधिवत् उद्घाटन गराएर भिंग्रेली परिवारका उमेशले भर्खरै पसलको सुरुवात गर्नुभएको छ । उहाँका अनुसार कम्प्युटर, ल्यापट, नेटवर्किङका सामान, विजुली वत्तिका सामान लगाएत प्रविधिका सबै किसिमका सामान उपलब्ध छन् । हिक्भीजन कम्पनीको चाईनीज ब्राण्ड सिसि टिभि क्यामेराको आधिकारी विक्रेता हो । मोवाईल, क्यमेरा लगाएत सबै प्रविधिको विक्रि तथा मरमत…

पुरा पढ्नुहोस

दिमागमा चिप लगाएर बढाउन सकिन्छ सम्झने क्षमता

      काठमाडौं । छिटै नै मानिसको सोच्ने र सम्झने क्षमता पनि बढाउन सकिने भएको छ । अमेरिकी वैज्ञानिकहरु अहिले त्यसका लागि काम गरिरहेका छन् । जसलाई मानिसको मस्तिष्कमा इंप्लान्ट गर्न सकिनेछ । उक्त स्मार्ट चिपले मस्तिष्कमा कम्प्युटरले जस्तै काम गर्नेछ । यसलाई नर्थवेस्टर्न युनिभर्सिटीका न्यूरोसाइन्टिस्ट मोरन सेर्फले तयार गरिरहेका छन् । उनको लक्ष्य मानिसको सोच्ने र सम्झिने क्षमता बढाउनु थियो । मोरानले चिप बनाउने योजना त्यतिबेला ल्याएका थिए, जतिबेला एलन मस्कले मस्तिष्क कम्प्युटर ल्याउने योजना ल्याएका थिए । उनले मस्तिष्कमा राखिएको चिप इन्टरनेटसँग जोडिएको हुन्छ र सोधिएको प्रश्नको…

पुरा पढ्नुहोस

टिकटकमाथि ५७ करोड जरिवाना गर्याे

छोटो भिडियो शेयरिङ एप टिकटकमाथि अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ । बालबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मुद्दामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ । साथै टिकटकले अबदेखि १३ वर्षभन्दा कम उमेरका बालबालिका प्रयोगकर्ताको गोपनियता सम्बन्धमा नयाँ व्यवस्था पनि लागू गर्नुपर्नेछ । अमेरिकाको संघीय व्यापार आयोगले टिकटकद्वारा कम उमेरका बालबालिकाका सामाग्रीहरु समेत विना रोकतोक संग्रहित तथा प्रशारण गर्ने गरेको जनाएको छ । स्मरण रहोस् सुरुमा म्युजिकली नामक एपको रुपमा रहेको यो एप पछि टिकटकमा समाहित भएको थियो । आयोगले बालबालिका सम्बद्ध सामाग्रीहरु हटाउन टिकटकलाई आदेश दिएको छ…

पुरा पढ्नुहोस

: फेसबुक, ट्विटर बन्द हुँदैन, झुटा पोष्ट लाइक र शेयर नगरिदिनुस्

काठमाण्डाै – सरकारले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द हुने हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । केही व्यक्तिले सरकारी लोगो र छापको दुरुपयोग गरेर सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला चलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । झुटा सूचना फैलाउनेहरुलाई कारबाहीको प्रक्रिया सुरु भैसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले झुटा समाचारमा लाइक र शेयर नगर्न पनि सबैमा अनुरोध गरेको छ ।

पुरा पढ्नुहोस