ह्याकर अहिलेका मुख्य चुनैाति बने बुढाथोकी

सल्यान जिल्लामै पहिलो पटक  न्यू सल्यान टेक्निकल कलेज प्रा. लि. श्रीनगर सल्यानमा  Cyber Crime , Cyber Security तथा Data Security  सम्बन्धि जानकारि मुलक निःशुल्क सेमिनार  सम्पन्न भएको छ । कार्यक्रममा न्यु सिटि कम्प्युटरका म्यानेजिङ डाइरेक्टर खुमराज  बुढाथोकीले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै  साईवर सेकुरिटि सम्वन्धि ज्ञान हरेक व्यक्ति व्यक्ति सम्म पुर्‍याउनु पर्ने भन्दै गुनस्तरीय सामान तथा सुरक्षा प्रविधिमा जोड दिनुभएको थियो । 
उक्त   सेमिनारमा New City Computer and Suppliers, Salyan (Authorize Diller of K7 Utility Software ) का प्राविधिक प्रमुख तथा कार्यक्रमका प्रशिक्षक निमराज बुढाथोकि ले Cyber Crime , Cyber Security and Data Security सम्बन्धि जानकारि मुलक प्रशिक्षन दिनुभएको थीयो । न्यु सल्यान टेक्निकल कलेजका प्रिसिफल कमल बुढाथोकिको समेत सहभागिता रहेकेा कार्यक्रममा बिद्यार्थि हरुको उत्साहजनक सहभागिता रहेको उक्त कलेजका प्रशिक्षक डिल्ली बहादुर डाँगीले हर्ट बिट नेपाललाई जानकारी दिनु भयो । कार्यक्रममा प्रशिक्षक बुढाथोकीले ह्याकरको सख्या बृदि हुदा कम्प्युटरहरु निकै जोखिममा रहेको भन्दै उक्त जोखिम बिरुद Utility Software बिगत दुई दसक यता K7  Computing  ले उत्पादन गरीरहेकोले आतिनु पर्ने अबस्था भने नरहेको बताउनुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार